Skip to main content

Business Motivational Quotes Nepali|Business Status nepali|Business Thoughts Nepali (2021)

 Business Quotes Nepali|Business Status nepali|Attitude Business Thoughts Nepali / English.




MotiveTube Nepal

Friends most of us dream of becoming a successful businessman.Most of us don't like to do work or job for fulfilling others dream to be succeed.

We due to lack of confidence and lack of capital, hesitate to establish a new startup.



You must be looking for motivation for starting new business or startup.



 

You are at the rIght place we have brought some popular Motivational business Quotes in Nepali language,Business quotes,व्यवसाय Quotes,ज़िन्दगी कोट्स इन नेपाली नयाँ,व्यापार मा स्टेटस, खरिद मा शायरी,बिजनेस शायरी with hd images for you to carry on your business even in difficult situation.



 


Read these business motivational quotes and do not give up until you get success in your business.


We wishe you good luck for your business.




बिज़नेस मोटिवेशनल कोट्स/business motivational quotes.





Business Attitude Status in nepali
Business ले दस परिवारलाई खुसी राख्न सक्छ र job ले मात्र तपाईंको परिवार लाई खुसी राख्न सक्छ
 


यदि प्यास लाग्यो भने समय मै प्यास भुजाउनुहोला,
र यदि business मा कुनै problem आयो भने 
समय मैं त्यसलाई सुल्झौनुहोला।



Customer आउँदा वा जाँदा सधैं हाँसेर स्वागत र बिदा गर्नुहोला,
अन्यथा customer तपाईं सँग आउनु को कुनै मतलब छैन।



                                                    बिजनेस सुविचार


Business जुन सुकै किन न होस्,

उसलाई माया गर्नुस्,

बल्ल पो business ले तपाईंलाई माया गर्छ।


परिचय द्वारा मिलेको काम धेरै समय सम्म रहँदैन,

तर काम द्वारा मिलेको परिचय जिन्दगी भरि को लागि 

रहन्छ।



जिन्दगी मा सबै भन्दा ठूलो रिस्क त्यतिबेला हुन्छ,

जतिबेला तपाईं मात्र

Single Source Of Income

मा निर्भर रहनु हुन्छ।


जंगल मा राज मात्र दुई जना को हुन्छ,

बाघ को वा बाघ का साथीहरुको,

त्यसैले ब्यापार गर्दा आफै बाघ बन्नुस्,

वा बाघहरूको सँगत गर्नुस्।



ब्यापार मा ग्राहक सँग माया बढ्नु,

जत्ति आवश्यक हुन्छ,

त्यत्ति नै ,

उनीहरुलाई सस्तो मा राम्रो समान दिनु आवश्यक हुन्छ।



self motivation business motivational quotes in nepali



व्यापारी मतलब राजा 

आफ्नो इच्छा ले काम 

आफ्नो इच्छा ले कमाई

No pressure no boss.



Business Attitude Status in nepali /बिज़नेस एटीट्यूड स्टेटस नेपाली


ब्यापार मा मार्केटिङ्ग एक फल जस्तै हुन्छ,

जुन ग्राहक लाई जत्ति धेरै पकाएर दिनुहुन्छ,

त्यत्ति नै ग्राहक खुसी हुनेछ।



कोरोना को यो काल छ,मन मेरो बेहाल छ ,

लेख्नु मेरो रहर हो, तर business को बेकार हाल छ।


एउटा businessman

employee उसको सम्मान हो, गर्व हो।

 एउटा businessman ले

employee  बिना केही गर्न सक्दैन

सोच्दै रहन्छ उसको के गल्ति छ।



प्रतेक व्यक्ति जन्म देखि धनी हुँदैन,

तर यदि उसले चाहयो भने ऊ धनी बन्न सक्छ।





Business नै एउटा यस्तो  Business हो,

जसमा बुद्धि को धेरै उपयोग हुन्छ,र पछि 

पैसाको उपयोग हुन्छ।

किन कि मानिसहरु आफ्नो गोप्य आफै खुलाउँछन्,

मैले देखेको छु उनीहरुलाई डुबेको।



Business मा कुनै सरम हुँदैन,

दोस्तिमा कुनै धरम हुँदैन।



ब्यापार गर्दै जा साथि तेरो लामो चेन बन्ने छ,

मेहनत गर्दै छ मेरो साथी पछि गाएर 

Business मेन बन्ने छ।



जब तपाईं व्यापार सुरु गर्नु हुन्छ,

पहिलो ग्राहक तपाईंको साथि  वा तपाईंको

 फेमिली मेम्बर पनि हुन सक्छन्,

सोध्न मा छुच्याई न गर्नुहोला।




बिज़नेस मा आफ्नो competitor काे business

आइडियाज कहिल्लै पनि चोरी न गर्नुहोला,

बरु ऊसको जुन ठाउँमा गल्ति  हुन्छ,

त्यसलाई आफ्नो product बनाउनुस्|



काम को सुरुवात गर्दैमा पैसा कमाईदैन,

पैसा त काम मा विश्वास राखेर,

र बलियो सँग टीके पछि कमाइन्छ।




Business को सफलता, पहिला देखि नै गरेको

 तैयारी मा निर्भर पर्छ।

धेरै व्यक्तिहरू एसै मा फेल हुन्छन् र 

त्यसको भुक्तान पुरै जिन्दगी भरि गर्छन्।





business  कूनै पनि किन न होस् ,

पैसा मिलोस् या न मिलोस्,

तर आफ्नो बेस्ट दिनुभयो भने 

नाम पक्का मिल्ने छ।

 



धेरै समय देखि business गर्दै गर्दा 

यो कुरा सिखे मैले,

Business मा पैसाको भन्दा,

ट्रस्ट (विश्वास), value (सिद्दान्त), honesty ( इमान्दारी) 

को धेरै महत्व हुन्छ।





businessman business shayari in Nepali


जसलाई आफ्नो काम मा विश्वास हुन्छ,

उनीहरू job गर्छन्,

र जसलाई आफूमा विश्वास हुन्छ,

उनीहरू business गर्छन्।



तपाईं जहाँ उभिनु भको छ,

बाटो त्यहाँ बाट नै सुरु हुन्छ,

रोज्ने तपाईंले हो बाटो पार

गर्ने वा पर्खिने.




Marketing त्यो होइन जुन ग्राहक 

लाइ उल्लू बनाएर 1 को ठाउँ मा 4 को पैसा लियोस्,

र ग्राहक फर्केर न आओस्।

Marketing त त्यो हो 

जुन ग्राहक एक पटक आएपछि 

पटक पटक फर्केर आओस्।





Business को सफलता, पहिला देखि नै गरेको


 तैयारी मा निर्भर पर्छ।


धेरै व्यक्तिहरू एसै मा फेल हुन्छन् र 


त्यसको भुक्तान पुरै जिन्दगी भरि गर्छन्।






किन गर्छौ प्रेम त्यो सँग 

जसको भाका सर्ने गर्छन्,

बुद्धिमानी व्यक्ति हरु प्रेम 

होइन ब्यापार गर्ने गर्छन्।




राम्रो ब्यापार त्यतिबेला सार्थक हुन्छ,

जतिबेला व्यवहार राम्रो हुन्छ।




Business status in English/बिज़नेस स्टेटस इंग्लिश



A salary is a drug they

 give them to forget their

dreams.




It you are in any business then remember,

"Customers don't hesitate topay alittle more for

abetter product or service."




In business you get what you want by

giving other people what they want.




Most of the people

Don't know that

Business gives more money

Than the monthly income jobs.





व्यापार शायरी नेपाली/business shayari Nepali


Job  र  business,

Job यानी  तपाईंले कुवा बाट पानी,

कसरी निकाल्ने हो,

यो सिख्नु पर्छ.......।

Business यानी तपाईंले 

आफ्नो कुवा आफै कसरी खन्ने,

यो सिक्नु पर्छ.........।




लड्ने छु फेरी उठ्ने छु,

फेरि लड्ने छु र फेरी उठ्ने छु,

जुनसुकै परिस्थितिमा मा पनि,

आफ्नो लक्ष्य भगवान सँग पनि,

खोसेर ल्याउने छु।





फरक यत्ति मात्र छ, म मा र अरुमा,

उनीहरू सरकारी बन्न चाहन्छन्,

र म उनीहरूलाई सरकारी बनाउन चाहन्छु।




हामीलाई त्यो मिल्दैन जसको हामी कामना गर्छौ,

हामीलाई त्यो मिल्दैन जसको हामी कामना गर्छौ,

हामीलाई त्यही मिल्छ,

जसको लागि हामी काम गर्छौ।




चुतीया बन्छन् mohabbat ले,

चुतीया बन्छन् mohabbat ले,

र  businessman बन्छन् ,

मेहनत ले।




सफलता मुख ले होइन,

आफ्नो जोस जागर र 

क्षमता ले मिल्छ ।






कहिले सम्म job गर्छौ,

भन्छौ हालत खराब भो,

संसार को राजा भन्ने 

Businessmen नै हो।





काम मा ध्यान दिने गर्नुस्,

काम ले तपाईंलाई ध्यान दिने छ।




Read this👍👇


 Zym lovers quotes




We hope you would love these most powerful business motivational quotes nepali, English



 


If you got motivated with these motivational quotes then do share it with your friends and family to let them motivate to do the business instead of job. Do share to bring happiness in their life.



 



If you have any business, idea quotes thoughts of your own , do share it with us we would love to make it part of our article.




We hoped you loved our बिज़नेस थॉट,व्यापार शायरी,हौसला बढ़ाउने शायरी,सक्सेस नेपाली स्टेटस कॉम,बिजनेस सुविचार,Business Attitude Status in nepali,business quotes in english,struggle motivational quotes in nepali,business entrepreneur quotes in nepali,businessman business motivational quotes in nepali,self motivation business motivational quotes in hindi,network marketing business quotes in Nepali,positive business quotes in Nepali.



Comments

Popular posts from this blog

101 love status for lovebirds love couples ( motivetube nepal )

101 love status for lovebirds love couples ✍️ 101 love status for lovebirds love couples  1.Don’t mistake someone who didn’t know how to love you with love itself. Don’t be afraid to love again. 2.It is in receiving love that we learn to be strong. It is in giving love that we learn to be courageous. 3.It feels like I had been a dusty candle, tucked away for years, until you walked in, all lit and glowing, that I was once again set aflame. 4.Every time someone asks me how I see myself when I’m older, I never know what to say. But then you came into my life and now I know precisely what I want – I want to be in love with you until I’m old and gray. 5.It feels like I can survive this life. Like I can go on without sleep. Like I can live without having to eat, or dream, or anything like that for the rest of my life. As long as I have your love, it feels like that’s all I’ll ever need. 6.I’m finally at this point where I don’t always feel like I’m in a rush to go to sleep. Like I don’t...

Motivational story for sucess life / सफल जीवनको लागि प्रेरक कथा / motivetube Nepal

  Motivational story for sucess life / सफल जीवनको लागि प्रेरक कथा / motivetube Nepal.   यहाँ एउटा प्रेरक कथा प्रस्तुत गरिएको छ जुन सफल जीवनको लागि प्रेरणादायी हुन सक्छ। यो कथा नेपाली र अंग्रेजी दुवैमा लेखिएको छ ताकि सबैले बुझ्न सकून्। --- ### सफल जीवनको लागि प्रेरक कथा: पहाडको उचाइ र सपनाको शक्ति   ### A Motivational Story for a Successful Life: The Height of the Mountain and the Power of Dreams   **नेपालीमा:**   एउटा सानो गाउँमा एउटा युवक बस्थे, जसको नाम थियो सुनिल। गाउँ पहाडको काखमा अवस्थित थियो, र हरेक बिहान ऊ त्यो अग्लो पहाडलाई हेरेर सोच्थे, "एक दिन म त्यहाँ पुग्नेछु।" तर गाउँलेहरूले उनलाई जिस्काउँथे, "सुनिल, तिमी सपना मात्र देख्छौ, त्यो पहाड चढ्न सकिँदैन।"   सुनिलको जीवन सजिलो थिएन। उनको परिवार गरिब थियो, र उनले सानैदेखि खेतमा काम गर्नुपर्थ्यो। तर उनको मनमा एउटा ठूलो सपना थियो – पहाडको टुप्पोमा पुगेर संसारलाई हेर्ने। उनले हरेक दिन स-साना कदम चाल्न थाले। बिहान उज्यालो हुनुअघि उठेर अभ्यास गर्थे, पहाडको बारेमा किताब पढ्थे, र चढ्ने...