Gym Motivational Status Nepali /जिम मोटीवेशनल स्टेटस नेपाली
Motivational gym status in nepali:- यदि जिन्दगीमा केही गर्नु छ भने, यदि स्वस्थ र तन्दरुस्त रहनु छ भने , gym गर्न धेरै आवश्यक छ, zym गरेर हामी धेरै कुरा प्राप्त गर्न सक्छौं,यदि तपाईं सारीरिक र मानसिक फाइदाहरु चाहनुन्छ भने zym गर्नु धेरै important छ।
Gym गर्नुभयो भने बुद्धि को विकास हुनेछ र तपाईंको शरीर पनि तन्दरुस्त बनी रहने छ। तपाईंले daily zym गर्नु भयो भने तपाईंलाई एउटा इनर खुसी मिल्ने छ र जिन्दगी जिउने एक positive रिजन मिल्ने छ।
मलाई आशा छ हामीले लेखेका केही zym motivational quotes हरु तपाईंहरूले अवश्य पनि मन पराउनु हुने छ।
हामी special तपाईहरुको लागि लिएर आएका छौं,एक्सरसाइज quotes,Exercise Quotes in nepali,Gym hashtags,शरीरको सायरी,बॉडी बिल्डिंग स्टेटस इन नेपाली,Attitude.फिटनेस शायरी इन नेपाली,कसरत को शायरी,जिम स्टेटस, इन englishफिटनेस शायरीइन नेपाली attitude Gym Shayari,GYM Fitness Quotes,Gym workout Status,GYM status in Nepali.
Gym Quotes in nepali for students/कसरत को नेपाली सायरी
gym motivation gym quotes nepali
जितेर देखाउनुस् उसलाइ
जसले तपाईंलाई रहेको हेर्न चाहन्छ।
ज्यान भन्दा धेरै आवश्यक छ तपाईंको आफ्नो
लक्ष्य पाउने इच्छा।
जोश एस्तो राख्नुहोस्
तपाईं र तपाईंको सपनाको बीचमा
कोही आउन न सकोस्
रिस मा म सँग न शोध मेरो क्षमता
जत्ति तेरो weight छ।
त्यो भन्दा धेरै म dumble उचाल्छु।
तिमीलाई आफ्नो बनाउनको लागि
प्रतेक आवश्यक काम गरिरहेको छु
तर एतिबेला म कसरत गरिरहेको छु।
positive motivation gym motivation status in nepali
whatsapp gym lover status
जुन fitness लाई देखेर
नजरहरु रोकिन्छन्
त्यसलाई बनाउन वर्षौं लाग्छ।
तपाईं सफल हुन त्यतिबेला सम्म
सक्नुहुन्न जतिबेला सम्म
तपाईंमा असफल हुने साहस हुँदैन ।
टाढा बाट उनीहरू चिच्याउँछन्
जसको 'bicap' मेरो forearm भन्दा कम छ
बच्चा नजिक आएर त हेर कस मा कति दम छ।
केटीहरुको पछि पछि घुम्नु भन्दा राम्रो
Zym गर्न सुरु गर
तिम्रो पछि केटीहरु घुम्ने छन्
व्हाट्सएप जिम लवर स्टेटस/whatsapp gym lover status
gym motivation gym workout status in nepali
जतिबेला तपाईं कम्मल
तानेर सुती रहनुहुन्छ।
त्यतिबेला म zym मा
पसिना बगाइरहेको हुन्छु।
स्वस्थ रहनु छ भने
फल फ्रुइट खाने गर
Strong मेन् बन्नु छ भने
Daily मेहनत गर्न zym जाने गर।
अब तिम्रो फर्केर जाने समय
आइसकेको छ।
Zym ले बोलाएको छ यार भोलि देखि,
Zym लाई पनि तिम्रो बानी परी सकेको छ।
आज तपाईं helth को मजाक बनाउनु भएको छ
भोली त्यही helth ले तपाईँको मजाक बनाउने छ।
एक्सरसाइज कोट्स नेपाली/Exercise Quotes in nepali
New motivational quotes in Nepali
तिमी जस्तो टाइम पास गर्न मलाई आउँदैन,र
Zym मा घण्टौं मेहनत गरेर bodybuilding
गर्न तिमीलाई आउँदैन।
म मार्गमा जारी रहनेछु,
हिंड्न मा एक विशेषज्ञ बन्नेछु
कि त लक्ष्य भेटिन्छ,
वा म एक राम्रो यात्री बन्नेछु।
यदि तपाईंलाई बाँच्नु छ भने
आफ्नो सरीरको रेखदेख गर्न आवश्यक छ।
प्रतेक काम सजिलो हुन्छ,
मात्र त्यो काम गर्नको लागि
तपाईं भित्र बाट आवाज आउनु पर्छ।
यदि तपाईं केहि यस्तो चाहनु हुन्छ,
जुन तपाईं सँग कहिल्लै थिएन,
त्यसो भए तपाईं त्यो गर्न तैयार
रहनुहोस् जुन तपाईंले कहिल्लै
गर्नु भएको छैन
यो दुब्लो पातलो दुनिया मा,
मेरो wait तिमी न गर प्रिय
अफ्ठ्यारो छ हाम्रो date प्रिय
कुनै खास मित्रता होइन हाम्रो
तिमी zym गर्दै जाऊ मज्जा ले
तिमी दुब्ली पातली ..unfit
मेरा छन् six pack प्रिय
म त खान्छु बिन्दास पारा ले
बढ्न देऊ पीडा,तात न देऊ शरीरलाई जब
सम्म नसा नसा न फुलियोस् त्यसपछि जुन
समय आउने छ,जिउने लायक आउने छ
त्यस पछि जुन रंग आउने छ हेर्ने लायक आउनेछ।
बनाऊ आफूलाई यस्तो कहिल्लै कुनै पीडा को महसुस न होस्।
धेरै समय पछी यो दिन आएको छ
मेरो हौसला र जोस फेरी फर्केर आएको छ।
मैले सुरु गरे मेरो जिन्दगी
आफ्नो हिसाब ले जिउन
र
कुनै मानिसहरू बिना सेलेरी
काम गर्न सुरु गर्दिए
कसरत को शायरी/excercise shayari nepali
Nepali new status for zym
जिन्दगी जिउनको लागि
आफैलाई intersted
बनाउनु पर्छ।
i start my day
Going to zym
end my day
Thinking about gym.
हार हुने गर्थ्यो उनको आफै सँग
डर लाग्थ्यो उनलाई आफै सँग
अब समय बदलिएको छ उनको
अहिले डराउँछन् सबै समय देखेर उनको
पहिलो zym पनि
पहिलो प्रेम जस्तै हुन्छ
पसिना जती सुकै किन न आओस्
गर्न छोड्दैनौं zym हामी
प्रेमिकाको जस्तै जहिले उसैको
प्रशंसा गरि रहन्छौ हामी।
न शोध मलाई मेरो लक्ष्य कहा छ।
भर्खरै त सफर को मुड बनाएको छु
हार्ने छैन हौसला जीवन भर,
यो मैले अरु सँग होइन आफै सँग
वाचा कसम खाएको छु।
प्रुफ गर्न जरुरी छैन,
मेरो साथ दिएको,
वा #बाटो बाट साइड लागेको।
जिम गर्नु मेरो लागी
बॉडी बनाउनु मात्र होईन
जिम गर्नु मेरो लागी
पूजा गर्नु पनी हो।
|
New nepali shayari/नेपाली सायरी |
सफलताको ढोका उनिहरुको लागी मात्र खुल्छ।
जसले त्यो धोका खोलने हिम्मत राख्छ।
जित्ने हरु मात्र winner's हुदैनन,
Winner त्यो पनी हो जसलाई
कहा के हारने हो त्यो थाहा हुन्छ।
साथी zym गर्न त्यत्ति सजीलो हुनेथियो भने,
आज प्रतेक व्यक्ति bodybuilder देखिन्थ्यो।
म zym गर्छु आफ्नो लागि र आफै।
म आफूलाई राम्रो बनाउन को लागि train गर्दैन
म आफूलाई बेस्ट बनाउनको लागि train गर्छु।
ज्यान भन्दा धेरै आवश्यक छ
तपाईंले आफ्नो लक्ष्य प्राप्त गर्नु।
हौसला यस्तो राख्नुहोस
तपाईं र तपाईंको लक्ष्य बीच
कोई आउन न सकोस्।
जितेर देखाउनुहोस् उसलाइ
जो तपाईंको हार को पर्खाइ मा छ।
न संघर्ष न पीडा
सोच्दै बस्छु रातिमा,
ठूला ठूला तुफान रोकिन्छन्
जब आगो बल्छ छातीमा।
यदि तपाईंलाई बाँच्नु छ भने
आफ्नो सरीरको रेखदेख तपाईं आफैलेनै गर्नु पर्छ।
|
Nepali new quots for zym /workout |
प्रतेक काम सजिलो हुन्छ,
मात्र तपाईंको आत्मा भित्र देखि
त्यो काम गर्छु भन्ने
आवाज आउनुपर्छ।
यदि तपाईं केहि यस्तो चाहनु हुन्छ,
जुन तपाईं सँग कहिल्लै थिएन,
त्यसो भए तपाईं त्यो गर्न तैयार
रहनुहोस् जुन तपाईंले कहिल्लै
गर्नु भएको छैन
यो दुब्लो पातलो दुनिया मा,
मेरो wait तिमी न गर प्रिय
अफ्ठ्यारो छ हाम्रो date प्रिय
कुनै खास मित्रता होइन हाम्रो
तिमी zym गर्दै जाऊ मज्जा ले
तिमी दुब्ली पातली ..unfit
मेरा छन् six pack प्रिय
म त खान्छु बिन्दास पारा ले
बढ्न देऊ पीडा,तात न देऊ शरीरलाई जब
सम्म नसा नसा न फुलियोस् त्यसपछि जुन
समय आउने छ,जिउने लायक आउने छ
त्यस पछि जुन रंग आउने छ हेर्ने लायक आउनेछ।
बनाऊ आफूलाई यस्तो कहिल्लै कुनै पीडा को महसुस न होस्।
धन्यवाद साथीहरु, हामी आशा गर्छौं, तपाईंहरूलाई हाम्रो यो प्रयास अवश्य मन परेको होला।
यदि तपाईहरुलाई हाम्रो, 100 Gym Status in Nepali, gym status 2021, gym status in Nepali, Gym shayari 2021, Gym shayari, Gym shayari in Nepali, Gym Motivation shayari, Gym motivation status, gym attitude status, gym attitude shayari, gym status images, gym status images 2021, gym quotes 2021, gym quotes in english, gym quotes in english 2021. मन परेको भए आफ्नो साथीहरु संग शेयर गर्न न भुल्नु होला ।
र यदि तपाईंलाई हाम्रो यो आर्टिकल पढेर केही मदत मिलेको भए। कमेन्ट बक्स मा लेख्न न भुल्नुहोला।
जसले हामीलाई यस्तै आर्टिकल लेख्न मा प्रेरणा मिल्छ।
Comments