Skip to main content

Mothers Day Wishes Quotes Status Nepali With Images

 #nepali_motivational_quotes ( नेपाली प्रेरक भनाइहरू )

Happy' Mother's Day Wishes Nepali/मातृ दिन को हार्दिक शुभकामना



<script data-ad-client="ca-pub-5067110898929191" async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"></script>

➡️

mothers day wishes in nepali


We know You have googled because your looking for a happy mother's day quotes in Nepali to wishe with beautiful images your mother.


We know how important day is this to express love and affection Toward mom. As people say that mother is the first teacher, friend who lives with you forever.




If you are looking for mother's day wishes in Nepali,mother's day wishes in Nepali,mother's day wishes in Nepali font,mother's day quotes in nepali,mother's day quotes in Nepali 2021,mothers day quotes in Nepali one line,mother's day greetings in Nepali,mother's day quotes in Nepali images,mother's day best wishes in nepali and english then you are at the right place.



Mothers day quotes Nepali/ मातृदिन शुभकामना नेपाली. आमाको मुख हेर्ने दिन:



emotional mothers day quotes in Nepali




भगवान देखें चंद्रमा देखें,
थाहा छैन मैले के के देखे
तर यो दुनियाँमा,
आमा जस्तो अरू केही देखिन।



संघर्ष की रानी हुन मेरी आमा,
बलिदान कि कहानी हुन मेरी आमा,
के मागु म भगवान सँग पनि
उन कै त पर्छाई हुन मेरी आमा।



लक्ष्य टाढा र सफर अरु धेरै छ,
सानो छ जिन्दगी तर चिन्ता धेरै छ,
मारी सक्थ्यो यो दुनियाँले मलाई
पहिलानै तर मेरी आमा को
आशीर्वाद को असर धेरै छ।




जिन्दगी को परीक्षा पनि कत्ति धेरै
अफ्ठ्यारो छ यसको पेपर 
पनि कहिल्लै लिक भएन।।



आमा संसार मा प्रतेक चीज अर्को पटक 
फेरि पाउन सकिन्छ,
तर जिन्दगीमा आमा र आमाको ममता 
एक पटक मात्र पाउन सकिन्छ।



loving mom quotes in Nepali.





आमा हुँदा कुनै दुःख कष्ट सम्म हुँदैन
दुनियाँले साथ दियोस् या न दियोस्,
तर आमा को मायाँ कहिल्लै कम हुँदैन।








मातृ दिवस को शुभकामना/Mothers day status Nepali



hearttouching line for mother in Nepali







नजर न लागोस् भनी निधारमा
कालो टीका लगाउने,
उनि आमा हुन मित्र
कहिलयैँ हार न मान्ने।





राम्री आमा सबै सँग हुन्छिन्,
तर राम्रा छोरा छोरी हरु
सबै आमा सँग हुँदैनन्।







quotes on mother in Nepali with images



संघर्ष की रानी हुन मेरी आमा,
बलिदान कि कहानी हुन मेरी आमा,
के मागु म भगवान सँग पनि
उन कै त पर्छाई हुन मेरी आमा।





प्राथना मेरो भगवान सँग
यही संसार मिलोस् मलाई,
यही काख मिलोस्,
मेरी आमा सँग को साथ मेरो
कहिलयैँ न छुटोस।





म मेरो सानो मुख ले
कसरी गाउँ तिम्रो गुणगान,
आमा तिम्रो ममता को अगाडी
फिक्का फिक्का लाग्छ भगवान।




आमा स्वर्ग की फूल हूंन
माया गर्नु उनको कर्तव्य हो,
दुनियाको माया फिजुल हो,
आमाको वचन स्वीकार छ मलाई,
आमालाई दुःखी बनाउने 
मनुष्य तेरो भूल हो।
आमाको पैतालाको माटो
स्वर्ग को फूल हो।





आमा सारा संसार भन्दा राम्रो हुनुहुन्छ
उहाँको प्रेम सारा संसार भन्दा ठूलो छ,
जसले यो संसार बनायो
उनी पनि आमाको प्रेम पाउन चाहान्छन्।








Mothers day shayari Nepali/मातृ दिवस मा शायरी शुभकामना/आमाको मुख हेर्ने दिन।










      

➡️   एक नयाँ सुरुवात "- निश्चित रूपमा यो लेख पढ्नुहोस् तपाईंको जीवन परिवर्तन गर्न सक्दछ ( rules of success)





जिन्दगी को पहिलो गुरु आमा

जिन्दगीको पहिलो साथि पनि आमा,

जिन्दगी पनि आमा

जिन्दगी दिने पनि आमा।



कसैले आमा को काध मा टाउको राखेर सोध्यो

आमा कहिले सम्म एसरी काध मा सुत्न दिनुहुन्छ,

आमा ले भन्नु भयो  सधैं भरी छोरा,

किन कि आमालाइ थाहा छ,त्यो आमाको

काखको आनन्द देखि टाढा हुने कसैलाई मन छैन।





त्यत्ति राम्रो आज सम्म कुनै ठाउँ मिलेन

जहाँ मनलाई आनन्द मिलोस्,

उही जमीन मेरो उही आकाश हो

उही खुदा मेरो उही भगवान हो।





किन जाउ म उसलाइ कतै छोडेर

आमाको पाइलामा सारा संसार छ,

एक आमा त हुनुहुन्छ जुन हामीलाई 

दुनियाको सारा समस्याबाट टाढा राख्न हुन्छ,

उहाँले आफ्नो छोरा छोरीलाई सधैं

खुसी र सफल देख्न चाहनुहुन्छ।





मलाई फरक पर्दैन यो दुनिया

मलाई पागल भन्छ,

म लाखौं मा एक हु,किन कि यो

मेरो आमा ले भन्नुहुन्छ।




सोध्छ जब कसैले मलाई दुनियामा

प्रेम बचेको कहा छ, मुस्कुराउँछु

म र आमाको सम्झना आउँछ।




आमा.....

एक यस्तो स्त्री हुनुहुन्छ, जसलाई

कहिलयैँ आफ्नो चिन्ता भएन।






सारा संसारमा मिल्दैन

एती धेरै माया र ममता,

जति आमाको साथ मा मिल्छ।






उही संसार मेरो उही

आकाश उही खुदा मेरो 

उही भगवान ।आमा.....





सब थोक मिल्छ संसारमा तर

याद राख्नुहोला आमा-बुवा मिल्दैन,

त्यो फूल हुन उनि एक पटक मुर्झाए

पछि फेरि फुल्दैन।





मातृ दिवस को शुभकामना/Mothers day status Nepali






         hearttouching line for mother in Nepali




जिन्दगीको पहिलो गुरु आमा

जिन्दगी को पहिलाे साथि पनि आमा,

जिन्दगी पनि आमा किन कि 

जिन्दगी दिने पनि आमा।





आमाको आशीर्वाद ले समय 

मात्र होइन किस्मत पनि बदल्दिन्छ।




माथि जसको अन्त छैन उसलाइ आकाश भनिन्छ,

र संसारमा जसको अन्त छैन उसलाइ आमा भनिन्छ।





हजारौं पीडा होस् र पनि म 

खुसी ले झुम्ने गर्छु,

जब हाँस्छिन् मेरी आमा म

सबै दुःख भुल्ने गर्छु 








आमाको जस्तो माया संसारमा 

कतै छैन, साँच्चै मेरो आमा पनि 

भगवान भनदा कम होइन।










Zym motivational quotes for zym lover.

,👇👇👇👇

  ⏯️⏭️⏸️


⏮️





➡️  Business Motivational Quotes Nepali|Business Status nepali|Business Thoughts Nepali (2021)

➡️आफ्नै मार्ग आफ्नै सफलता । Own path own success.










Comments

Popular posts from this blog

Business Motivational Quotes Nepali|Business Status nepali|Business Thoughts Nepali (2021)

  Business Quotes Nepali|Business Status nepali|Attitude Business Thoughts Nepali / English. MotiveTube Nepal Friends most of us dream of becoming a successful businessman.Most of us don't like to do work or job for fulfilling others dream to be succeed. We due to lack of confidence and lack of capital, hesitate to establish a new startup. You must be looking for motivation for starting new business or startup.   You are at the rIght place we have brought some popular Motivational business Quotes in Nepali language,Business quotes,व्यवसाय Quotes,ज़िन्दगी कोट्स इन नेपाली नयाँ,व्यापार मा स्टेटस, खरिद मा शायरी,बिजनेस शायरी with hd images for you to carry on your business even in difficult situation.   Read these business motivational quotes and do not give up until you get success in your business. We wishe you good luck for your business. बिज़नेस मोटिवेशनल कोट्स/business motivational quotes. Business Attitude Status in nepali Business ले दस परिवारलाई खुसी राख्न सक्छ र job ले...

101 love status for lovebirds love couples ( motivetube nepal )

101 love status for lovebirds love couples ✍️ 101 love status for lovebirds love couples  1.Don’t mistake someone who didn’t know how to love you with love itself. Don’t be afraid to love again. 2.It is in receiving love that we learn to be strong. It is in giving love that we learn to be courageous. 3.It feels like I had been a dusty candle, tucked away for years, until you walked in, all lit and glowing, that I was once again set aflame. 4.Every time someone asks me how I see myself when I’m older, I never know what to say. But then you came into my life and now I know precisely what I want – I want to be in love with you until I’m old and gray. 5.It feels like I can survive this life. Like I can go on without sleep. Like I can live without having to eat, or dream, or anything like that for the rest of my life. As long as I have your love, it feels like that’s all I’ll ever need. 6.I’m finally at this point where I don’t always feel like I’m in a rush to go to sleep. Like I don’t...