Skip to main content

कसरी आत्मविश्वास बढाउने: - how to improve self confidence in nepali

1● आफैलाई विश्वास गर्नुहोस्  ( believe in your self ) ,लक्ष्य बनाउनुहोस् (make smart goals ) र ती लक्ष्य हासिल गर्न प्रतिबद्ध रहनुहोस्। जब तपाइँले सिर्जना गर्नु भएको लक्ष्यहरू ( goals ) पूरा गर्नुहुन्छ, यसले तपाइँको आत्मविश्वासलाई धेरै गुणा बढाउँदछ। 
 2● खुशी रहनुहोस् आफैलाई उत्प्रेरित गर्नुहोस्, असफलता (failure) ले दुखी नहुनुहोस् र यसबाट सिक्नुहोस् किनभने "experience सँधै bad experience बाट मिल्छ ।
3● सकारात्मक सोच्नुहोस्, (think positive ) नम्र हुनुहोस् र राम्रो बिचारको साथ दिन सुरू गर्नुहोस् ( starting the day with a positive attitude )।
4● यस संसारमा कुनै पनि कुरा असम्भव छैन - nothing is Impossible in this world | आत्मविश्वासको सब भन्दा ठूलो दुश्मन भनेको कुनै पनि कार्य गर्दा असफल हुन्छु कि भन्ने "डर" हो र त्यो डर हटाउन,  तपाई लाई जुुन कार्य  मा डर लाग्छ त्यो कार्य गर्नुहोस् ।  डर लाइ सफलता मा परिवर्तन गर्नुपर्नेछ
5●  सत्य बोल्नुहोस्, इमानदार हुनुहोस्, धुम्रपान नगर्नुहोस्, प्रकृतिमा संलग्न हुनुहोस्, राम्रो (good) काम गर्नुहोस्, खाँचोमा परेकाहरूलाई सहयोग गर्नुहोस्। किनभने त्यस्ता कार्यहरूले तपाईंलाई सकारात्मक शक्ति ( positive power ) दिन्छ, अर्कोतर्फ, गलत कार्यहरू (Bad Habits) र अर्कोतर्फ खराब बानीहरूले, हाम्रो विश्वास कम गर्दछ।
6● तपाईंले रुचि राख्नु भएको काम गर्नुहोस् र तपाईंको क्यारियरलाई ( Career ) उही दिशामा लैजानुहोस् जुन तपाईं इच्छुक हुनुहुन्छ। 
7● वर्तमानमा बाँच्नुहोस्, ( Live in Present ) सकारात्मक सोच्नुहोस्, (think positive) राम्रो मित्र बनाउनुहोस्, बच्चाहरूलाई साथी बनाउनुहोस् ।

Comments

Unknown said…
Thank you for motivating me.
Tilak basnet said…
Welcome 🤗 please stay connected.

Popular posts from this blog

101 love status for lovebirds love couples ( motivetube nepal )

101 love status for lovebirds love couples ✍️ 101 love status for lovebirds love couples  1.Don’t mistake someone who didn’t know how to love you with love itself. Don’t be afraid to love again. 2.It is in receiving love that we learn to be strong. It is in giving love that we learn to be courageous. 3.It feels like I had been a dusty candle, tucked away for years, until you walked in, all lit and glowing, that I was once again set aflame. 4.Every time someone asks me how I see myself when I’m older, I never know what to say. But then you came into my life and now I know precisely what I want – I want to be in love with you until I’m old and gray. 5.It feels like I can survive this life. Like I can go on without sleep. Like I can live without having to eat, or dream, or anything like that for the rest of my life. As long as I have your love, it feels like that’s all I’ll ever need. 6.I’m finally at this point where I don’t always feel like I’m in a rush to go to sleep. Like I don’t...

Gym Motivational Status Quotes Shayari In Nepali With workout Images Download (2021)

  Gym Motivational Status Nepali /जिम मोटीवेशनल स्टेटस  नेपाली Motivational gym status in nepali:- यदि जिन्दगीमा केही गर्नु छ भने, यदि स्वस्थ र तन्दरुस्त रहनु छ भने  , gym गर्न धेरै आवश्यक छ, zym गरेर हामी धेरै कुरा प्राप्त गर्न सक्छौं, यदि तपाईं  सारीरिक र मानसिक फाइदाहरु चाहनुन्छ भने zym गर्नु धेरै important छ। Gym  गर्नुभयो भने बुद्धि को विकास हुनेछ र तपाईंको शरीर पनि तन्दरुस्त बनी रहने छ। तपाईंले daily zym गर्नु भयो भने तपाईंलाई एउटा इनर खुसी मिल्ने छ र जिन्दगी जिउने एक positive रिजन मिल्ने छ। मलाई आशा छ हामीले लेखेका केही zym motivational quotes हरु तपाईंहरूले अवश्य पनि मन पराउनु हुने छ। हामी special तपाईहरुको लागि लिएर आएका छौं,एक्सरसाइज quotes,Exercise Quotes in nepali,Gym hashtags,शरीरको सायरी,बॉडी बिल्डिंग स्टेटस इन नेपाली,Attitude.फिटनेस शायरी इन नेपाली,कसरत को शायरी,जिम स्टेटस, इन englishफिटनेस शायरीइन नेपाली attitude Gym Shayari,GYM Fitness Quotes,Gym workout Status,GYM status in Nepali. Gym Quotes in nepali for students/कसरत को नेपाली सायरी gym moti...

Mothers Day Wishes Quotes Status Nepali With Images

  #nepali_motivational_quotes ( नेपाली प्रेरक भनाइहरू ) Happy' Mother's Day Wishes Nepali/मातृ दिन को हार्दिक शुभकामना <script data-ad-client="ca-pub-5067110898929191" async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"></script> ➡️ कसरी आत्मविश्वास बढाउने: - how to improve self confidence in nepali mothers day wishes in nepali We know You have googled because your looking for a happy mother's day quotes in Nepali to wishe with beautiful images your mother. We know how important day is this to express love and affection Toward mom. As people say that mother is the first teacher, friend who lives with you forever. If you are looking for mother's day wishes in Nepali,mother's day wishes in Nepali,mother's day wishes in Nepali font,mother's day quotes in nepali,mother's day quotes in Nepali 2021,mothers day quotes in Nepali one line,mother's day greetings in Nepali,mot...